टंक प्रसाद पाठकको ‘निर्जला’ उपन्यास लोकार्पण
दमक/ साहित्यकार टंक प्रसाद पाठकको तेश्रो कृतिका रुपमा ‘निर्जला’ उपन्यास लोकार्पण गरिएको छ । आइतबार दमक-८ स्थित निराकेश्वर शिव पाञ्चायन मन्दिरको सभालमा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई लगायत स्थानीय कहलिएका साहित्यकारहरुले सो उपन्यासको लोकार्पण गरेका हुन् । उपन्यास सामाजिक अवस्थाको चित्रण गर्ने र महिला पात्रलाई मुख्य बनाएर लेखिएको छ ।लेखकका यसअघि ‘भावनाका फूलहरु’ र
