समाचार

झापा मोडलमा विद्यार्थीहरुले गरे संयुक्त राष्ट्रसंघको नमुना अभ्यास

दमक/ झापाको दमकमा भेला भएर संयुक्त राष्ट्रसंघको महासभा, बैठक र निर्णयका प्रकृयाहरुका बारेमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले नमुना अभ्यास गरेका छन् । दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ६ देखि १२ सम्मका छानिएका विद्यार्थीहरुलाई विद्यालयमा भेला पारेर यस्तो अभ्यास गरएको छ । बुधबारदेखि शुरु भएको यो नमुना अभ्यासको कार्यक्रम आज शुक्रबार मात्र

Read More
समाचार

ज्येष्ठ नागरिक सिकाइ केन्द्रले गर्‍यो विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

दमक/झापाको दमक–५ स्थित ज्येष्ठ नागरिक सामुदायिक सिकाइ केन्द्रले नगरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । केन्द्रको १० औं वार्षिक साधारण सभा तथा ११ औं स्थापना दिवसका अवसरमा आइतबार यस्तो सहयोग गरिएको हो । सो सहयोग केन्द्रले पर्शुराम रेणुका शैक्षिक कल्याण कोषबाट प्रदान गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत

Read More
समाचार

प्रजातन्त्र दिवसमा गुह्येश्वरी सामाजिक संस्थाले गर्‍यो हाजिरीजवाफ प्रतियोगिता

कमल/ झापाको कमल गाउँपालिका–५ मा रहेको गुह्येश्वरी सामाजिक संस्थाले वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बु्‌धबार गुह्येश्वरी आधारभूत विद्यालयमा आयोजना गरिएको सो प्रतियोगितामा मंगलमय माध्यमिक विद्यालयको टोली प्रथम, स्मारिका सामुदायिक बोर्डिङ स्कूलको टोली द्वितीय, सूर्योदय बाल क्लबको टोली तृतीय र गुह्येश्वरी कीर्तन मण्डलीको टोली सान्त्वना स्थानमा विजयी बनेर पुरस्कार प्राप्त

Read More
समाचार

कमल–५ का आँखा शिविर संचालन, २३८ जनाले लिए सेवा

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले वृहत् निःशुल्क आँखा जाँच शिविर संचालन गरेको छ । बुधबार १ दिन वडा कार्यालयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा २३८ जना सेवाग्राहीले आँखा जाँच गराएका छन् । आँखा जाँचसँगै आवश्यकताका आधारमा कतिपयलाई निःशुल्क चश्मा र औषधी समेत वितरण गरिएको वडा सचिव अमृत कुमार साहले जानकारी गराए

Read More
समाचार

कमल नगर अस्पतालको दोश्रो वार्षिकोत्सवमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न, १०३४ जनाले लिए सेवा

कमल / झापाको कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालको दोश्रो वार्षिकोत्सवको अवसरमा विशेषज्ञ डाक्टरहरुको सेवासहित वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिहीबार अस्पताल परिसरमा आयोजना गरिएको शिविरको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले कमलबासीहरुको स्वास्थ्य सेवालाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले

Read More
समाचार

कमल नगर अस्पतालको वार्षिकोत्सव : आज वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिँदै

कमल/ झापाको कमल गाउँपालिका मातहतमा रहेको कमल नगर अस्पतालको वार्षिक उत्सव अवसरमा आज फागुन १ गते बिहीबार निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदैछ । निःशुल्क स्वास्थ्य शिविर सो अस्पतालको हातामा बिहान ९ बजेदेखि वृहत रुपमा हुँदैछ । शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क उपचार, परामर्श तथा औषधी वितरण गर्ने कार्यक्रम रहेको छ ।स्वास्थ्य सेवाहरू विराट मेडिकल

Read More
समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन ३ गते दमक आउँदै

दमक/ नेकपा माओवादी केन्द्रले समाजवादी क्रान्तिको आधार देशको पूर्वलाई बनाउनेगरी जनतासँग माओवादी नामको जागरण अभियान संचालन गर्ने भएको छ । त्यसका लागि यही फागुन १२ गते पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झापा आउने भएका छन् । सोही दिन झापाको, बनियानी, बाह्रदशी लगायत ३ ठाउँमा जागरण सभाहरु गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

Read More
समाचार

कमल नगर अस्पतालको वृहत निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा

कमल/ झापाको कमल गाउँपालिका मातहतमा रहेको कमल नगर अस्पतालको वार्षिक उत्सव अवसरमा निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ । निःशुल्क स्वास्थ्य शिविर सो अस्पतालको हातामा फागुन १ गते बिहान ९ बजेदेखि वृहत रुपमा हुँदैछ । शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क उपचार, परामर्श तथा औषधी वितरण गरिने भएको छ ।स्वास्थ्य सेवाहरू विराट मेडिकल

Read More
समाचार

खेवाङ हातेमालो समाजले गर्‍यो ९३ वर्षीय छविलाल गौतमलाई सम्मान

कमल/ काठमाडौं खेवाङ हातेमालो समाज (ताप्लेजुङ) ले ९३ वर्षीय एक वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ५ नमुना टोल निवासी ९३ वर्षीय छविलाल गौतम रहेका छन् ।गौतमलाई निजकै निवासमा एक कार्यक्रमको आयोजना गरी विहीबार सम्मान पत्र, नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रमको आयोजक

Read More
समाचार

रेल्वे प्रभावितलाई चरण चरण मुआव्जा दिइने मन्त्री देवेन्द्र दाहालको भनाइ

विर्तामोड/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले झापा, मोरङ, सुनसरी लगायत रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआव्जा चरण चरणमा गरेर भएपनि दिइने प्रष्ट पारेका छन् ।प्रेस चौतारी झापाले आइतवार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले चरण चरणमा मुआब्जा वितरण गरेर

Read More