पालिका गतिविधि

दमक नगरपालिकामा थपियो सुविधासम्पन्न एम्बुलेन्स

दमक/ झापाको दमक नगरपालिका थप एउटा गरी चालू एम्बुलेन्सको संख्या दुईनै रहेको छ । नयाँ एम्बुलेन्सका रुपमा इन्टरनेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहयोगमा नयाँ सुविधासम्पन्न वातानुकुलित एम्बुलेन्स संचालनमा ल्याइएको हो ।सो नयाँ एम्बुलेन्सको दमक नगरपालिका प्रमुख राम कुमार थापाले विधिवत रुपमा संचालनमा ल्याइएको जनाएका छन् । नगरवासीको सेवाका लागि नयाँ थप एम्बुलेन्सबाट लाभ लिनसक्ने उनले

Read More
पालिका गतिविधि मेन

कमल गाउँपालिकामा ढकाल, शाक्य चुलाचुलीमा सरुवा

कमल। झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केशव कुमार ढकाल सरुवा भइ आउनुभएको छ । ढकालले बुधबारदेखिनै पालिका पुगेर आफ्नो कार्यभार सम्हाल्न थाल्नुभएको छ । ढकाल यसअघि इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनुभएको थियो । ढकालको ठाउँमा भने कमल गाउँपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृत रहनुभएका राजकुमार शाक्यले सरुवा भइ जिम्मेवारी पाउनुभएको छ । शाक्यले

Read More
पालिका गतिविधि

वडा नं. ५ बालमैत्री घोषणा, बालमैत्री व्यवहार गरिने मेयर थापाको प्रतिवद्धता

दमक/ झापाको दमक नगरपालिकालाई आगामी दुई वर्षभित्रमा बालमैत्री नगर बनाउने गरी आवश्यक तयारी भइरहेको छ । वडा नं. ५ भने यसअघि नै बालमैत्री घोषणा भइसकेको छ । जिल्ला समन्वय समिति झापाले न्यूनतम आधारभूत मापदण्ड पूरा गरेको भन्दै सो वडालाई बालमैत्री घोषणा गर्न सहमति दिएअनुसार दमक–५ बालमैत्री भएको हो । अब बाँँकी नौ वटा वडालाई पनि

Read More
पालिका गतिविधि मेन

दमकमा पनि अपाङ्गता रोकथाम र पुनःस्थापनाको सम्झौता

दमक/ दमक नगरपालिका र करुणा फाउन्डेसन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यन्वयनका लागि तीनवर्षे अवधिको सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, दमक नगरपालिका तथा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रविधिक सहयोग रहनेगरी यस्तो सम्झौता भएको हो ।

Read More
पालिका गतिविधि

दमक नगर बाल सञ्जाल पुनर्गठन

दमक/ झापाको दमकमा नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । नगरपालिकाको सभाहलमा भएको वडा बाल सञ्जालहरुको प्रतिनिधिमूलक संयुक्त भेला तथा नगर बाल सञ्जालको पाँचौ वार्षिक साधारण सभाले प्रिपेश श्रेष्ठको अध्यक्षतामा सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरेको हो । पुनर्गठित बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई दमक नगर प्रमुख राम कुमार थापाले अविर टीका लगाएर बधाई ज्ञापन

Read More
पालिका गतिविधि

डुबानमा परेको निर्माण उपकरण

दमक (झापा), असार ३ गते । दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका  निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।

Read More