लगनशिल कृषि सहकारीको १९ र्औं साधारण सभालक्षित वार्षिक प्रतिवेदन सार्वजनिक
कमल/ झापाको कमल–५ स्थित लगनशिल कृषि सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभाका लागि प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरी अध्यक्ष गोविन्द खनाल, संस्थापक अध्यक्ष अम्बर बहादुर कार्की, पूर्व अध्यक्ष नरेन्द्र बहादुर कार्की, लेखा सुपरिवेक्षण समिति संयोजक युवराज कार्की, स्थानीय सामाजिक अगुवा भोजकुमार घिमिरे, सल्लाहकार गीता गजुरेल, संस्थाका कार्यसमिति सदस्य,
