कला/साहित्य मेन समाचार

दमकमा  मनाइयो महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती

दमक/ साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकको संयुक्त आयोजनामा झापाको दमकमा ११६ ओैं लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइएको छ । दमक नगरपालिका वडा नं. ६  स्थित देवकोटा चोकमा रहेको  महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरेर शुरु भएको सो कार्यक्रममा स्रष्टाहरुले देवकोटा सम्बन्धी रचनाहरु वाचन गरेका थिए । रचना वाचन गर्ने स्रष्टाहरुमा विन्दु दहाल मुकदर्शक,

Read More
कला/साहित्य समाचार

लाईब्रेरी फाउण्डेशनको पुस्तक चर्चा र रचना वाचन

दमक/ नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले आफूहरुले पढेका पुस्तको बारेमा चर्चा गरेका थिए ।पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्सोन को ‘अल्फ्रेड नेटवर्क अफ ईनोभेसन’ पुस्तकको बारेमा,

Read More