नेपसेको प्रमुख कार्यकारी अधिकृतमा दमकका चापागाई
दमक । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा दमक झापाका चुडामणी चापागाई नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् । यसअघि नेप्सेको सीईओमा नारदकुमार