समाचार

लगनशिल कृषि सहकारीको १९ र्औं साधारण सभालक्षित वार्षिक प्रतिवेदन सार्वजनिक

कमल/ झापाको कमल–५ स्थित लगनशिल कृषि सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभाका लागि प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरी अध्यक्ष गोविन्द खनाल, संस्थापक अध्यक्ष अम्बर बहादुर कार्की, पूर्व अध्यक्ष नरेन्द्र बहादुर कार्की, लेखा सुपरिवेक्षण समिति संयोजक युवराज कार्की, स्थानीय सामाजिक अगुवा भोजकुमार घिमिरे, सल्लाहकार गीता गजुरेल, संस्थाका कार्यसमिति सदस्य,

Read More
समाचार

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक–८ को साधारण सभा र ज्येष्ठ बुबा सम्मान

दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक–८ को नवौँ वार्षिक साधारण सभा र ज्येष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । साधारण सभाका अवसरमा सो वडाका १० जना ज्येष्ठ बुवाहरुलाई नगद, दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ ।सम्मानित हुनेहरुमा पूर्णप्रसाद खतिवडा, प्रेमप्रसाद ओली, यामनाथ कोइराला, अर्जुनप्रसाद प्रसाई, त्रैलोक्य रिजाल, प्रल्हाद पौडेल, कृपेश

Read More
समाचार

संझौता वचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारण सभा, अध्यक्षमा पुनः वासुदेव चापागाई

कमल/ झापाको कमल–५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनबाट बासुदेव चापागाईको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा किरण रेग्मी, सचिवमा भक्तिप्रसाद नेपाल र कोषाध्यक्षमा मुना बराल रहेका छन् ।निर्वाचन कार्यतालिका बमोजिम आह्‌वान गरेपछि परेका नामहरुमा सहमति हुँदा नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन हुन पुगेको छ । संचालक

Read More
समाचार

कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारणसभा धमाधम

दमक/ झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा यही भदौ १६ देखि शुरु भइ धमाधम भइरहेको छ । दमक मुख्य कार्यालय इकाइमा पहिलो दिन प्रमुख अतिथि दमक–८ का वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहाल, कोशी प्रदेश सांसद होमबहादुर थापा र सहकारीका संस्थापक अध्यक्ष चन्द्रप्रसाद नेपालले संयुक्त रुपमा विभिन्न विधि कर्म गरी साधारण

Read More
समाचार

साहित्य कला सङ्गमको साप्ताहिक श्रृंखलामा स्रष्टाहरुले प्रस्तुत गरे रचना

दमक/ साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६५ ओैं श्रृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ ।साहित्य कला सङ्गम दमकका अध्यक्ष विन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र कवि तथा साहित्यकार डा.खगेन्द्र प्रसाद दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका

Read More
समाचार

दमककी नारी स्रष्टा दुर्गा खनाल काफ्‌लेको उपन्यास ‘अनुराग र वियोग’ लोकार्पण

दमक/ नारी स्रष्टा तथा पूर्व शिक्षक दुर्गा काफ्‌ले खनालको उपन्यास ‘अनुराग र वियोग’ को शनिबार लोकार्पण गरिएको छ । झापाको दमकस्थित गोरखा डिपार्टमेन्टको सभाहलमा खचाखच भरिएका साहित्यप्रेमीहरुका माझ नेपाली तथा अंग्रेजी भाषाका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई र अन्य विशिष्ट स्रष्टाहरुले सो कृतिको सामूहिक रुपमा लोकार्पण गरेका हुन् । समाजसेवामा समेत सक्रिय काफ्‌लेको यो चौथो

Read More
समाचार

कमल नगर अस्पतालले गर्‍यो भिडियो एक्स–रे का लागि रेडियोलोजिष्टसँग सम्झौता

कमल/ झापाको कमल गाउँपालिका मातहतको कमल नगर अस्पतालमा अब हप्ताको दुई दिन विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे (यूएसजी) सेवा सञ्चालन हुने भएको छ । सेवा सञ्चालनका लागि बुधबार आम्दा मेची अस्पतालका रेडियोलोजिष्ट डा. देवकृष्ण यादवसँग सम्झौता पनि गरिएको छ । यो सेवा यही साउन २५ गते सोमबार देखि औपचारिक रुपमा शुरु गरिने भएको छ ।कमल गाउँपालिका

Read More
समाचार

कमल नगर अस्पतालमा हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा

दमक/ झापाको कमल गाउँपालिका मातहतको कमल नगर अस्पतालमा यही २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन हुने भएको छ । कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बसेको समितिको बैठकले भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।स्थानीय नागरिकलाई स्वास्थ्य उपचारका लागि

Read More
समाचार

झापाको लखनपुरका पूर्वअध्यक्ष भोजकुमार घिमिरेको ‘जीवन दर्पण’ लोकार्पण

दमक/ समाजसेवी भोजकुमार घिमिरेको जीवनी, आत्मकथा र संस्मरण समेटिएको कृति ‘जीवन दर्पण’ झापाको दमकमा लोकार्पण गरिएको छ । कृति लोकार्पण समारोहका प्रमुख अतिथि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको हातबाट सो कृति लोकार्पण गरिएको हो । साथमा रहेका विशेष अतिथिहरु दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपाल प्रसाद भण्डारी, इटहरीका साहित्यसेवी लेखनाथ घिमिरे, साहित्यकार हेम अधिकारी, राजनीतिकर्मीद्वय रोमनाथ

Read More
समाचार

गुरुपूर्णिमामा दमकका निवृत्त राष्ट्रसेवकको पुनर्मिलन कार्यक्रम

दमक/ झापाको दमकका निवृत्त राष्ट्रसेवकहरुले गुरुपूर्णिमाको दिन एकै ठाउँ भेला भएर पुनर्मिलन कार्यक्रम गरेको छन् । निवृत्त राष्ट्रसेवक समाज दमक नगर समितिको आयोजनामा दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा बुधबार यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा दमक क्षेत्रभित्र रहेका विभिन्न सेवाबाट अवकाशप्राप्त निवृत्त करिव डेढ सय राष्ट्रसेवकहरु सहभागी थिए । जसमा पूर्व शिक्षक, निजामति

Read More