उल्लासका साथ लोकनृत्य र राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न
दमक/ झापाको दमकमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितासँगै तीन दिनसम्म संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि एकैसाथ समापन गरिएको छ । आइतबार दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा प्रथम हिमालय मावि, द्वितीय प्रजिता एजुकेशनल एकेडेमी, तृतीय सर्वोदय बोर्डिङ स्कूल भएर पुरस्कार जितेका छन् । उनीहरुमध्ये प्रथम हुनेलाई नगद ५१ हजार, द्वितीय हुनेलाई
