आम्दा अस्पताल दमकका स्वास्थ्यकर्मीले सिके संचारकला
दमक/ स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा आवश्यकता महशूस गर्दै झापाको दमकस्थित आम्दा अस्पतालका स्वास्थ्यकर्मीले पाँच दिने संचारकला कार्याशाला मार्फत् संचारकला सीप सिकेका छन् । पछिल्लो समय बढ्दै गएको विभिन्न रोगको संक्रमणमा सचेतना जागृतिका लागि स्वास्थ्यकर्मीले प्रविधिमैत्री संचारकला अनिवार्य सिक्नु पर्ने भएकाले त्यस तर्फ आफूहरु लागेको आम्दा नेपालका सहसचिव डा. नविन ढकालले