लाईब्रेरी फाउण्डेशनको पुस्तक चर्चा र रचना वाचन
दमक/ नेपाल लाईब्रेरी फाउण्डेशन गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले आफूहरुले पढेका पुस्तको बारेमा चर्चा गरेका थिए ।पुस्तक चर्चा गर्ने साहित्यकारहरुमा प्रमुख अतिथि समेत रहेका हेमनाथ अधिकारीले लार्सोन को ‘अल्फ्रेड नेटवर्क अफ ईनोभेसन’ पुस्तकको बारेमा,
