ज्येष्ठ नागरिक जिल्ला संघ झापाले गर्यो पत्रकारदेखि ज्येष्ठ अभियन्ता र साहित्यकर्मी लगायतलाई सम्मान
विर्तामोड/ ज्येष्ठ नागरिक जिल्ला संघ झापाले दुई पत्रकारसहित सामाजिक तथा साहित्यिक व्यक्तित्व लगायत गरी नौ जनालाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ । संघको १२ औं वार्षिक साधारण सभाका अवसरमा शनिबार विर्तामोडको विर्ता पाटी प्यालेसमा नगदसहित दोसल्ला र सम्मान पत्रले उनीहरुलाई सम्मान गरिएको हो । यस्तो सम्मान संघमा विभिन्न समयमा दाताहरुले राखेको अक्षयकोषको रकमबाट
