शिक्षा समाचार

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा मोती मा.वि. मा शैक्षिक सामग्री वितरण

दमक। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले झापाको शिवसताक्षी नगरपालिका–२ स्थित मोती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार परिषद्का केन्द्रीय सचिव विवश कटुवाल र स्थानीय समन्वयकर्ता सामाजिक व्यक्तित्व भूपेन्द्र न्यौपाने सहितको टोली विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्रीमा १२५ जना विद्यार्थीहरुलाई किताब बोक्ने झोला (व्याग), कपी, डटपेन र ज्यामिति बक्स

Read More
समाचार

लखनपुर खानेपानीको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित

साझा समूहको बहुमत, केही उम्मेदवारको मतान्तर भने झिनो कमल/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सोमबार सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार अध्यक्षमा साझा समूहका डम्बर बहादुर निरौला विजजी भएको छन् । निरौला निवर्तमान अध्यक्ष उषा सिटौला भण्डारीले ७२१ ल्याउँदा निरौला ९५१ मत ल्याएर बिजेता बन्न पुगेका हुन् । कमल गाउँपालिका-५

Read More
समाचार

ग्लोबल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

हर्षोल्लासका साथ मनाइयो बाल दिवस दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक साथै कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र वार्षिक तथा विभिन्न टर्मिनल परीक्षामा कक्षागत रुपमा उत्कृष्ट तीनमा रहेका विद्यार्थीहरुलाई नगद सहित पुरस्कार प्रदान गरेर हर्षोल्लासका साथ भव्य दुईदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

Read More
समाचार

संझौता सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

३ करोड ९४ लाखको कारोबार, निक्षेप २ करोड २७ लाख कमल/ झापाको कमल-५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक वर्षमा ३ करोड ९४ लाख १० हजार ५७९ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको बिहीबार सम्पन्न नवौं वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमार्फत् संस्थाले उल्लिखित रकम बराबरको कारोबार गरेको जानकारी गराइएको हो

Read More
समाचार

लगनशिल कृषि सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक, कमलसँगै इलामको चुलाचुलीका दुई वडामा सेवा कार्य

कमल/ झापाको कमल-५ स्थित लगनशिल कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार संस्थाको पाडाजुँगीस्थित कार्यालयमा प्रमुख अतिथि कमल-५ का वडाध्यक्ष तथा संस्थाको सल्लाहकार समिति संयोजक लाल बहादुर (एल.बी.) विष्ट, संस्थाका अध्यक्ष गोविन्द खनाल, सल्लाहकारहरु र संचालक समितिका पदाधिकारी तथा सदस्य र लेखा सुपरिवेक्षण समितिका संयोजक युवराज कार्की

Read More
समाचार

दमकमा भएको गौहत्याको विरोधमा राप्रपा र ब्राह्मण समाज, दोषी पत्ता लगाइ सकेसम्मको कारवाही गर्न प्रहरीसमक्ष माग

दमक/ झापाको दमकमा बुधबार भएको गौहत्याको विषय संविधान र कानुनविपरीत हर्कत भएको भन्दै दोषीहरुको पहिचान गरी सकेसम्मको कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकृष्ट गराइएको छ । हिन्दु धर्मावलम्बीहरुको बाहुल्य रहेको र गाईलाई राष्ट्रिय जनावरका रुपमा गौमाता भनि पूजा गरिने देशमा नै यस किसिमको हर्कत हुनु दुःखद, घृणास्पद र निन्दाको विषय भएको पनि सम्बन्धित पक्षहरुले जनाएका छन्

Read More
समाचार

पूर्वोत्तर दमकमा नयाँ बेलडाँगी बजार संचालन भुटानी शरणार्थी र स्थानीयवासीलाई राहत

दमक/ दमकको पूर्वोत्तर क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर वडा नं. ३ को पिपिरेमा बेलडाँगी बजार संचालनमा आएको छ । प्रत्येक दिन खुल्ने र हप्ताको एक दिन मंगलबार हाटबजार लाग्ने सो बजारको मंगलबार एक औपचारिक कार्यक्रमका बीच दमक नगरपालिका प्रमुख राम कुमार थापाले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा विशेष अतिथिका रुपमा नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाईले पनि

Read More
अर्थ/सहकारी समाचार

कञ्चनजंघा सहकारीको इकाईगत साधारणसभा शुरु सदस्यमा आधारित भएकाले सुरक्षित र भरपर्दो भएको भनाई

दमक/झापाको दमक-८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको इकाइगत वार्षिक साधारण सभा शुरु भएको छ । आइतबार संस्थाको मुख्य कार्यालय दमकबाट शुरु भएको २५ औं वार्षिक साधारणसभा आज सोमबार डुडामारी र कनकाई सेवा कार्यालय, भोली मंगलबार मोरङको पथरी शनिश्चरे र मिक्लाजुङ सेवा कार्यालय, भदौ २० गते शुक्रबार उर्लाबारी सेवा केन्द्र तथा २१ गते शनिबार झापाको गौरादह

Read More
अर्थ/सहकारी समाचार

प्रशान्ति महिला सहकारीको १२ औं साधारणसभा, सहकारी क्षेत्रमा जोखिम बढेकाले सावधानी अपनाउन जोड

दमक/ सहकारीको कारोबार जति बढ्यो, संचालन र व्यवस्थापनको कार्यमा जोखिम पनि त्यत्तिकै बढ्दै जाने भएकाले संचालक र कर्मचारीहरुले सावधानी अपनाउनुपर्नेमा सहकारी अभियन्ताहरुले जोड दिएका छन् । हिजोका दिनमा सहकारी संस्थाहरु बजारमा बिकेका र टिकेका थिए, तर आज त्यस्तो अवस्था नरहेको तर्फ पनि उनीहरुको ध्यानाकृष्ट भएको छ । झापाको दमक-५ स्थित प्रशान्ति महिला वचत तथा ऋण

Read More
समाचार

नमुना सडक निर्माणमा दमक देशकै उत्कृष्ट, नेपाल सरकारबाट नगर प्रमुख थापालाई सम्मान

पंकज दाहालदमक/ दमक नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको नगरकै गौरवको आयोजना मदनडाँगी डिपु ताराबारी सडक निर्माणको कार्य देशभरिमै उत्कृष्ट सावित भएको छ । देशका १७ पालिकाहरुमध्ये दमक नगरपालिका यो विकास निर्माणको कार्यमा भएको प्रगति र व्यवस्थापनका लागि उत्कृष्ट ठहरिएको हो । यसका लागि दमक नगरपालिकाले शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागबाट प्रशंसा सहित

Read More