समाचार

दमक उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

दमक/दमक उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । त्यस अवसरमा अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकारलाई सम्मान पनि गरिएको छ । संघले शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा साधारण सभाका बीच सो सम्मान कार्यक्रम गरेको हो ।साधारण सभामा प्रमुख अतिथि

Read More
समाचार

नसर्ने रोगको पहिचान र रोकथामका लागि केएचडिसी अभियान

दमक/ नसर्ने रोगको पहिचान र रोकथामका लागि झापाको दमकमा केएचडिसी स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएको छ । दमक नगरपालिकाका १० वटै वडामा अभियानका रुपमा यो वर्षभरिनै यो कार्यक्रम कार्यान्वयनमा आएको हो । वडा नं. ४ र ९ मा सफलतापूर्वक कार्यक्रम संचालन भइसकेको छ भने बाँकी वडाहरुमा क्रमशः संचालनमा आउने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यही

Read More
समाचार

निवृत्त राष्ट्रसेवक समाजको स्थापना दिवसमा ३ जना अग्रजलाई सम्मान

दमक/ निवृत्त राष्ट्रसेवक समाज नेपाल दमक नगर समितिले तीन जना अग्रज राष्ट्रसेवकहरुलाई सम्मान गरेको छ । समाजको १६ औं स्थापना दिवसका अवसरमा आइतबार दमक नगरपालिकाको सभाहलमा आयोजित अग्रज सम्मान कार्यक्रममा यस्तो सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा निवृत्त राष्ट्रसेवकहरु क्रमशः छविलाल शर्मा सिटौला, दुर्गा प्रसाद खनाल र छत्र भक्त हाडा रहेका छन् । उनीहरुलाई सम्मान

Read More
समाचार

कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघको महाधिवेशन सम्पन्न

मणिकुमार अर्ज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन विराटनगर/ कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघको दोश्रो महाधिवेशन तथा चौथो साधारण सभाले सामाजिक व्यक्तित्व मणिकुमार अर्ज्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । विराटनगर महानगरपालिका वडा नं. १ स्थित विष्णुमाया सामुदायिक पुस्तकालको सभाहलमा भएको सो साधारण सभामा भोजपुर र ओखलढुंगा बाहेकका प्रदेशका १२ जिल्लाबाट ज्येष्ठ नागरिक जिल्ला

Read More
समाचार

दमकमा सहारा सहकारीको इकाइगत साधारण सभा

दमक/ सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले झापाको दमकमा इकाइगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक–९ स्थित कन्काई पार्टी प्यालेसको सभाहलमा भएको सो साधारण सभामा प्रमुख अतिथिका रुपमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा रहेका थिए । दमक सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको साधारण सभामा दमक नगर प्रमुख थापाले शेयर

Read More
समाचार

बालतपस्वी ओमनन्द र अनुयायीद्वारा दुःखहरण पुजा

कमल/ बालतपस्वी सद्गुरु ओमनन्द अर्थात् शान्तिवादी गड एन्जलको मुख्य उपस्थितिमा उनको दर्शन प्रेमवादका अनुयायीहरुसँगै एकदिने दुःखहरण पुजा भव्यतापूर्वक सम्पन्न भएको छ । बुधबार झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित प्रेमवादी सामुदायिक भवनमा सद्गुरु ओमनन्द र उनका सयौँ यात्री अनुयायीहरुले विश्वमा अहिंसा, शान्ति र सद्भावको कामना गर्दै दुःखहरण पुजा गरेका हुन् । पुजामा नेपालको झापा, मोरङ र सुनसरी

Read More
समाचार

चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाइयो

दमक/ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका क्रममा कतै सरकार र सरकारी निकाय त कतै ज्येष्ठ लक्षित सामाजिक संघ संस्थाहरुले सम्मान, अन्तरक्रिया, गोष्ठी, सहयोग सामाग्री वितरण जस्ता कार्यक्रम गरेका छन् । कतै वाद्यवादन वितरण गरिएको छ । दमकमा ज्येष्ठ नागरिक संघ दमकले ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पुर्‍याउने ज्येष्ठ

Read More
समाचार

कमल-५ ले गर्‍यो ज्येष्ठ आमा बुवाको सम्मान

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले स्थानीय केही ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाको वार्षिक योजना तथा कार्यक्रमअनुसार कार्यालय हातामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर ८५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानस्वरुप उनीहरुलाई खादा ओढाएर टेक्ने लौरो र हट व्याग दिइएको छ भने केही पौष्टिक खानेकुरा जस्तै : ओखर,

Read More
समाचार

टंक प्रसाद पाठकको ‘निर्जला’ उपन्यास लोकार्पण

दमक/ साहित्यकार टंक प्रसाद पाठकको तेश्रो कृतिका रुपमा ‘निर्जला’ उपन्यास लोकार्पण गरिएको छ । आइतबार दमक-८ स्थित निराकेश्वर शिव पाञ्चायन मन्दिरको सभालमा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई लगायत स्थानीय कहलिएका साहित्यकारहरुले सो उपन्यासको लोकार्पण गरेका हुन् । उपन्यास सामाजिक अवस्थाको चित्रण गर्ने र महिला पात्रलाई मुख्य बनाएर लेखिएको छ ।लेखकका यसअघि ‘भावनाका फूलहरु’ र

Read More
समाचार

पत्रकार महासंघ झापामा पुनः गिरीको नेतृत्व

विर्तामोड/ नेपाल पत्रकार महासंघ झापाको नेतृत्वको मुख्य जिम्मेवारी पुनः एकराज गिरीले पाएका छन् । नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानमा आफ्ना तीनजना प्रतिष्र्धीहरुलाई पछि पार्दै गिरी दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । २२० मध्ये २०५ जनाले मतदान गरेकोमा अध्यक्ष गिरीले १३१ मत पाए भने उनका प्रतिष्पर्धीहरु डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र

Read More