झापाको कमल गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई
कमल/ झापाको कमल गाउँपालिकाले चालू आर्थिक वर्षमा भएगरेका काम तथा गतिविधिहरुका बारेमा सार्वजनिक सुनुवाईको कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको नीति, योजना र कार्यक्रम तथा हाल सम्मको प्रगति, अवस्था र क्षमताका बारेमा जानकारी गराउनुका साथै सहभागी पालिकावासीहरुका तर्फबाट सोधिएका प्रश्नहरुका बारेमा आधिकारिक जनप्रतिनिधि तथा अधिकारीहरुबाट जवाफ समेत दिईयो ।शुक्रबार भएको सार्वजनिक सुनुवाईको कार्यक्रम कमल–२
