अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यलाई सिलाइ, कुटी काट्ने र मकै रोप्ने मेशिन
दमक/ झापाको दमकमा अपाङ्गता भएका व्यक्ति लगायतलाई आय आर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान पश्चात् सीपसहित प्रविधि हस्तान्तरण गरिएको छ । दमक नगरपालिकाले विभिन्न वडाका अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यमध्येका ९ जनालाई ४५ दिनको सिलाइ कटाइ तालिम हालै प्रदान गरेको थियो । तालिम समापनपछि ति ९ जनालाई मंगलबार नगरपालिकाको सभाहलमा
