झापाको कनकाई नगरमा थर्मस र मिश्रीले ज्येष्ठ नागरिकको सम्मानको अभियान
सुरुङ्गा/ ज्येष्ठ नागरिक संघ कनकाई नगरपालिका झापाले पालिकाका सबै वडामा पुगेर ८५ वर्षमाथिका ज्येष्ठ माता पिताहरुलाई तातो पानी राख्न थर्मस र मिश्री दिएर सम्मान गरिरहेको छ । ति ज्येष्ठहरुलाई खादा र पहेंलो टीका लगाएर सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गर्ने अभियाननै चलाइएको छ । अभियानका लागि संघले ३ लाख रुपैयाँ बजेट छुट्याएर काम गरिरहेको संघको
