समाचार

सर्वोदयमा विद्यार्थीहरूको नेतृत्वमा देउसी–भैलो कार्यक्रम सम्पन्न

दमक/ सर्वोदय इङ्ग्लिस बोर्डिङ अन्तर्गत रहेको सर्वोदय बाल क्लब र सर्वोदय स्काउट दलको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शुभ दीपावली २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम काग तिहारदेखि लक्ष्मी पूजाको भोलिपल्टसम्म चार दिनसम्म सञ्चालन भएको थियो। विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सम्पूर्ण कार्यहरू

Read More
समाचार

दमकमा मनाइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती

दमक/ झापाको दमकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्ती एक साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । साहित्य कला संगम दमक र प्रतिभा निकेतनको संयुक्त आयोजनामा मंगलबार साहित्यिक रचना वाचन गरी देवकोटाको जन्मजयन्ती मनाइएको हो ।दमकको देवकोटा चौकमा रहेको देवकोटाको सालिकमा माल्यार्पण गरेर कार्यक्रम शुरु भएको थियो । अग्रज साहित्यकार तथा कवि डा. तुलसी भट्टराईको

Read More
समाचार

साहित्यकार डा. लेखनाथ न्यौपानेको ‘स्वस्थ जीवन’ कृति लोकार्पण र रचना वाचन कार्यक्रम

दमक/ चर्चित कृति ‘मेरो देश’ का लेखक, साहित्यकार तथा पेशाले चिकित्सक डा. लेखनाथ न्यौपानेको अर्को कृति ‘स्वस्थ जीवन’ को लोकार्पण गरिएको छ । साहित्य कला संगम दमकको आयोजना तथा अग्रज कवि तथा साहित्यकार डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा भएकोे औपचारिक कार्यक्रमका बीच सो कृति लोकार्पण गरिएको हो ।कृतिको प्रमुख अतिथि डा. भट्टराई, विशिष्ट अतिथि सिस्नु

Read More
समाचार

कमलमा ज्येष्ठ नागरिकको स्याहार सम्बन्धी तालिम साथै सीप हस्तान्तरण कार्यक्रम

कमल/ झापाको कमलमा ज्येष्ठ नागरिक स्याहार सम्बन्धी तालिम साथै सीप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई जागरण, संगठित र सचेतना गराउने उद्देश्यले अन्तरक्रियात्मक रुपमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकार प्राप्तीमा थोरै भएपनि बल पुगोस् र स्थानीय सरकारले उनीहरुको संरक्षण, सम्मान र मर्यादापूर्ण जीवन यापनका लागि सघाउ

Read More
समाचार

दमकको झापा मोडल स्कूलमा विज्ञान महोत्सवको आयोजना हुँदै

दमक/ विज्ञान शिक्षाप्रति विद्यार्थीहरुको रुचि अभिवृद्धि गर्ने उद्देश्यले झापाको दमकमा नेपाल विज्ञान महोत्सव आयोजना गरिने भएको छ । यही असोज ३१ गते शुक्रबार दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयमा यस्तो महोत्सवको आयोजना गरिन लागेको हो । महोत्सवमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ, कम्युटर विज्ञान, बायोटेक्नोलोजी, हाइड्रोपावर, कृषि प्रविधि लगायत सँग सम्बन्धित ३० वटा स्टलहरु राखिने विद्यालयका

Read More
समाचार

कमलमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप जाँच तथा परामर्श कार्यक्रम प्रभावकारी

कमल/ झापाको कमल गाउँपालिकाका सबै वडाहरुमा सञ्चालन भइरहेको समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नसर्ने रोग भनेर चिनिने मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढिरहेका बेला यसको उचित व्यवस्थापनका लागि समुदायमै पुगेर सेवा गर्दा सम्बन्धित व्यक्तिहरु लाभान्वित भइरहेका छन् ।कमल गाउँपालिकाका सबै वडाहरुमा यस्तो कार्यक्रम संचालन भइरहेको छ ।

Read More
समाचार

कमल नगर अस्पताललाई संघ र प्रदेशबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण

कमल/ झापाको कमल गाउँपालिकामा सञ्चालित सरकारी स्वामित्वको कमल नगर अस्पताललाई स्वास्थ्य सेवा विस्तारका लागि संघीय तथा प्रदेश सरकारबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको छ । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. फुलकचन्द्र लावोतीलाई ति सामग्री हस्तान्तरण गरेका हुन् ।संघीय सरकारका तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विशेष चासो र

Read More
समाचार

ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न

दमक/झापाको दमक–६ स्थित ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाले आफ्‌नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्ष राजेन्द्र दंगालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक यज्ञ प्रसाद सुवेदीले प्रस्तुत गरेको लेखा प्रतिवेदन बन्द सत्रमा आवश्यक छलफल गरी पारित समेत गरेको छ ।शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाहलमा

Read More
समाचार

कमल नगर अस्पतालको निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलाका लागि जीवनदायिनी सुविधा

कमल/ झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमल नगर अस्पतालले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सहयोग र ओम आदि फाउण्डेसनको योगदानमा उपलब्ध भएको यो सेवा २४ घण्टानै  उपलब्ध रहेको छ । सुत्केरी महिलाका लागि राहत अस्पतालका अनुसार गर्भवती र सुत्केरी महलिा प्रसूती

Read More
समाचार

उत्कृष्ट कारोबारीलाई सम्मान गर्दै संझौता सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न

कमल/ झापाको कमल–५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कारोबारीहरुलाई सम्मान गर्दै १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संझौताले गत आ.व.मा ४ करोड २६ लाख २५ हजार ३६५ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको शेयर पुँजी ८० लाख ७९ हजार, वचत २ करोड ५९ लाख ५१ हजार ६८२, कर्जा

Read More