साहित्य कला सङ्गम दमकको स्रष्टा भेटघाट कार्यक्रम
दमक/ साहित्य कला सङ्गम दमकले साहित्यिक व्यक्तित्वहरु सँग स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कोशी साहित्य कला परिषद् नेपालका साहित्यक व्यक्तित्वहरु सँग साहित्य कला सङ्गम दमकका स्रष्टाहरुको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा कोशी साहित्य कला परिषद्का स्रष्टाहरु अध्यक्ष केशु विरही,उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज नवशिला, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की,
