दमक (झापा), असार ३ गते । दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।
पालिका गतिविधि
डुबानमा परेको निर्माण उपकरण
- by ज्येष्ठ आवाज
- June 18, 2024
- 0 Comments
- 277 Views
- 1 year ago
