Site icon Jestha Aawaj | ज्येष्ठ आवाज

डुबानमा परेको निर्माण उपकरण

दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भईरहेको तीन वटा ठुला उपकरण डुबानमा परेको छ । तस्बिर ः यज्ञराज आङदेम्बे / रासस

दमक (झापा), असार ३ गते । दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका  निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।

Exit mobile version