दमक/ झापाको दमक नगरपालिका थप एउटा गरी चालू एम्बुलेन्सको संख्या दुईनै रहेको छ । नयाँ एम्बुलेन्सका रुपमा इन्टरनेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहयोगमा नयाँ सुविधासम्पन्न वातानुकुलित एम्बुलेन्स संचालनमा ल्याइएको हो ।
सो नयाँ एम्बुलेन्सको दमक नगरपालिका प्रमुख राम कुमार थापाले विधिवत रुपमा संचालनमा ल्याइएको जनाएका छन् । नगरवासीको सेवाका लागि नयाँ थप एम्बुलेन्सबाट लाभ लिनसक्ने उनले बताएका छन् । तीन वटा संख्या पुगेकोमा एउटा भने धेरै पुरानो भएर थन्क्याइएको नगरपालिका स्रोतले जनाएको छ ।
पालिका गतिविधि
दमक नगरपालिकामा थपियो सुविधासम्पन्न एम्बुलेन्स
- by ज्येष्ठ आवाज
- September 12, 2024
- 0 Comments
- 336 Views
- 7 months ago
