समाचार

अर्गानिक योग साधना केन्द्र दमकले गर्‍यो गुरु पूर्णिमामा कार्यक्रम

दमक/ झापाको दमक नगरपालिका वडा नं. ८ स्थित अर्गानिक योग साधना केन्द्रले एक समारोहकाबीच विहीबार गुरु पूर्णिमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पतञ्जली योग समिति अन्तर्गत गत पुस महिनामा संचालित सह–योग शिक्षक प्रशिक्षण तालिम पूरा गरेका साधक साधिकाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं

Read More
समाचार

दमकको बानेश्वर टोलमा ज्येष्ठ नागरिक मिलन चौतारो उद्घाटन

दमक/ झापाको दमक नगरपालिका वडा नं. ५ को बानेश्वर टोलमा ज्येष्ठ नागरिकहरुका लागि दिउँसोको समयमा भेला भई भलाकुसारी तथा मनोविमर्श गर्न ज्येष्ठ नागरिक मिलन चौतारो बनाइएको छ । सो चौतारोको मंगलबार अपरान्ह दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले रिवन काटनुका साथै विधिपूर्वक पूजा गरेर उद्घाटन गरे । उद्घाटनको कार्यमा नगर उप–प्रमुख रेगीना भट्टराई प्रसाई

Read More
समाचार

अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यलाई सिलाइ, कुटी काट्ने र मकै रोप्ने मेशिन

दमक/ झापाको दमकमा अपाङ्गता भएका व्यक्ति लगायतलाई आय आर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान पश्चात् सीपसहित प्रविधि हस्तान्तरण गरिएको छ । दमक नगरपालिकाले विभिन्न वडाका अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यमध्येका ९ जनालाई ४५ दिनको सिलाइ कटाइ तालिम हालै प्रदान गरेको थियो । तालिम समापनपछि ति ९ जनालाई मंगलबार नगरपालिकाको सभाहलमा

Read More
समाचार

व्यावसायिक सहजीकरण र मेलमिलाप बारे दमकका उद्योगी व्यवसायीहरुलाई प्रशिक्षण

दमक/ दमकका उद्योगी व्यवसायीहरुले कारोबारका सिलसिलामा देखापर्ने विवाद तथा सम्बन्धित मुद्दाहरुको प्रकृति, तिनको निरुपणको उपाय र मेलमिलापको सवालका बारेमा आधारभूत ज्ञान र कला सिकेका छन् । व्यवसाय गर्दा आइपर्ने अनेकन समस्या, प्रशासनिक तथा कानुनी झण्झट र तिनको व्यवस्थापनमा मेलमिलापको भूमिकाका बारेमा उनीहरुले बिहीबार दमक–२ स्थित दमक फन पार्कमा एक दिवसीय प्रशिक्षणमा सहभागी भएर सिकाई गरेका

Read More
समाचार

ज्येष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्र जरुरी भएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीको भनाई

दमक/ राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले पछिल्लो समय घरपरिवारमा एक्लो अवस्थामा रहेका ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र जरुरी रहेको बताएकी छन् । सोमबार झापाको दमक–८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको कार्यालयमा संचालित दिवा सेवा केन्द्रको अनुगमनपछि आयोजित स्वागत सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएकी हुन् ।महिला आयोगको

Read More
समाचार

पत्रकार आचारसंहिता र स्थानीय तहको रिपोर्टिङ बारे वृहत् अन्तरक्रिया र वहस

विर्तामोड/ पत्रकार आचारसंहिता र स्थानीय तहको रिपोर्टिङ सवालबारे झापाका संचारकर्मीहरुले शनिबार झापाको विर्तामोडमा वृहत् अन्तरक्रिया र वहस गरेका छन् । वहसमा सहजकर्ताका रुपमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिताको वर्तमान परिदृष्य, आगामी दिनमा लिनुपर्ने बाटो र चुनौतीहरुका बारेमा भिन्ना भिन्नै प्रस्तुति दिँदै जमेर छलफल

Read More
समाचार

दमकमा पनि मनाइयो लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस

दमक/ झापाको दमक नगरपालिकाले लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस (जुन २६) प्रभातफेरी गरेर मनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लगायत विहीबार विहान नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रभातफेरी निकालिएको हो ।प्रभातफेरीमा विभिन्न विद्यालयका जनप्रतिनिधि, प्रहरी, सामाजिक संघ संस्थाका प्रतिनिधि, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी फाल्गुनन्द चौक,

Read More
समाचार

दमक नगरपालिकाद्वारा आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

दमक/ झापाको दमक नगरपालिकाको १७ औं नगरसभा बुधबारदेखि शुरु भएको छ । नगरसभाको पहिलो बैठक नगर प्रमुख राम कुमार थापाले सभाध्यक्षको हैसियतमा संचालन गरे । सभामा नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरिन् ।प्रस्तुत विधेयकअनुसार दमक नगरपालिकाको बजेट कुल १ अर्व ४७

Read More
समाचार

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार अन्त्यको लागि मनाइयो २० औं विश्व चेतना दिवस

काठमाडौं/ ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २० औं विश्व चेतना दिवस (जुन १५) भव्य कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सह–आयोजनामा काठमाडौंको बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा अगुवा ज्येष्ठ नागरिक र सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यशाला गोष्ठी गरी यस्तो

Read More
समाचार

एक लाख विरुवा रोप्ने माओवादी केन्द्र दमकको अभियानमा प्रचण्डको साथ

दमक/ नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षारोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षारोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् । उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले

Read More