दशैंको मुखमा दमकका अति विपन्नलाई खाद्यान्न सहयोग
दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अति विपन्न ३ सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । यसपालीको दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी बुधबार नगरपालिका हातामा एक कार्यक्रम गरी विपन्न परिवारलाई सहयोग स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्नमा प्रति परिवार ५० किलोग्राम चामल, २ किलो दाल, २ किलो नुन, २ लिटर
