भव्य कार्यक्रमसँगै नौ स्रष्टालाई साहित्य कला संगमको पुरस्कार तथा सम्मान
दमक/ साहित्य कला संगम दमकले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नौ जना स्रष्टालाई सम्मानित एवं पुरस्कृत गरेको छ । शनिबार स्थानीय केबीआर होटलमा एक भव्य कार्यक्रमको आयोजना गरि भाषा, साहित्य, कला संस्कृति, गीतसंगीत तथा खेलकुद क्षेत्रका ति स्रष्टाहरुलाई नगद, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट सुनसरीको
