समाचार

साहित्य कला सङ्गम दमकको स्रष्टा भेटघाट कार्यक्रम

दमक/ साहित्य कला सङ्गम दमकले साहित्यिक व्यक्तित्वहरु सँग स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कोशी साहित्य कला परिषद् नेपालका साहित्यक व्यक्तित्वहरु सँग साहित्य कला सङ्गम दमकका स्रष्टाहरुको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा कोशी साहित्य कला परिषद्का स्रष्टाहरु अध्यक्ष केशु विरही,उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज नवशिला, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की,

Read More
समाचार

चाँजु टुक्रेमा नयाँ तेश्रो आयोजना मागसँगै क्षमता बढाउँदै लखनपुर खानेपानी

दमक/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले झापाको कमलका उपभोक्ताहरुका लागि आफ्‌नो क्षमता अभिवृद्धि गर्दै लगेको छ । लखनपुर खानेपानीले आउँदो केही वर्षमै करिव १९ करोड बराबरको नयाँ तेश्रो आयोजना सम्पन्न गर्ने लक्ष्य सहित काम गरिरहेको छ । जसअनुसार कमल गाउँपालिका–५ को टुक्रे चाँजुमा रहेको ३ कठ्ठा जग्गामा साढे ४ लाख लिटर क्षमताको ओभर

Read More
समाचार

दमक प्रज्ञा प्रतिष्ठानले गर्‍यो विद्यालय तहको नगर स्तरीय कविता प्रतियोगिता

दमक/दमक प्रज्ञा प्रतिष्ठानले आफ्‌नो दोश्रो कार्यकालमा पहिलोपटक विद्यालय तहमा नगर स्तरीय कविता प्रतियोगिता गरेर कामको थालनी गरेको छ । ढिलोगरी प्राध्यापक डाक्टर गोपाल भण्डारीको अध्यक्षतामा गठन भएको प्रतिष्ठानले शनिबार गोर्खा डिपार्टमेन्टको सभाहलमा दमकका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी कवि प्रतिभालाई सहभागी गराएर यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो । यससँगै दमक प्रज्ञा प्रतिष्ठानले गतिविधिहरु गर्न

Read More
समाचार

ज्येष्ठ नागरिक सामुदायिक सिकाइ केन्द्र दमकको वार्षिक साधारण सभा

दमक/ झापाको दमक–५ स्थित ज्येष्ठ नागरिक सामुदायिक सिकाइ केन्द्रको ११ओै वार्षिक साधारण सभा सम्पन्न भएको छ । दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा वडा नं ९का वडाध्यक्ष कुवेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा र दमक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङको विशिष्ट आतिथ्यतामा भएको सो कार्यक्रममा अध्यक्ष दुर्गाप्रसाद पौडेलबाट आफ्ना स्वर्गिय मातापिता पर्शुराम

Read More
समाचार

साहित्य कला सङ्गमको ५९ औं रचना वाचन कार्यक्रम सम्पन्न

दमक/ साप्ताहिक श्रृंखला अन्तर्गत साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५९ ओै श्रृङ्खला सम्पन्न भएको छ । कवि तथा साहित्यकार प्रा. डा. बद्री विशाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारी, दमक प्रज्ञाका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेल, प्रतिभा निकेतनका वर्तमान

Read More
समाचार

रेडक्रस कमलमा हेनरी ड्यूनाको अर्धकदको प्रतिमा अनावरण

कमल/ नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल–५ मंगलबारे स्थित कार्यालय हातामा रेडक्रसका अन्तर्राष्ट्रिय संस्थापक जा हेनरी ड्यूनाको अर्धकदको प्रतिमा अनावरण गराएको छ । विभिन्न दाताहरुको सहयोगमा निर्माण गरी सो प्रतिमा अनावरण गरिएको हो । सालिकको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई र रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले संयुक्त रुपमा अनवारण गरे ।शनिबार एक कार्यक्रमको

Read More
समाचार

दमक प्रज्ञा प्रतिष्ठानको कार्यसमिति तथा परिषद्का प्राज्ञहरुको सपथ ग्रहण समारोह

दमक/ दमक प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार सपथ ग्रहण गराइएको छ । दमक नगरपालिकाले जनप्रतिनिधिहरुको कार्यकाल डेढ वर्ष मात्र बाँकी रहँदा ढिलोगरी गएको पुस २५ गते डा. गोपाल भण्डारीको अध्यक्षतामा २७ सदस्यीय प्रज्ञा परिषद् गठन गरेको थियो । सो परिषद्का अध्यक्ष तथा प्राज्ञ सदस्यहरुलाई नगरपालिकाको बैठक कक्षमा सपथ ग्रहण गराएपछि अब प्रतिष्ठानले औपचारिक रुपमा

Read More
समाचार

दमक नगरपालिकाले शुरु गर्‍यो व्यवसाय अनुगमन तथा राजश्व संकलनको अभियान

दमक/ दमकमा व्यवसाय अनुगमन तथा राजश्व संकलनको अभियान शुरु भएको छ । पहिलो वर्षको सफलता र प्रभाव पछि चालू आ.व.मा दोश्रो वर्ष पनि यस्तो अभियान थालनी गरिएको हो । खास गरेर व्यवसायको स्थिति पहिचान र उद्योगी व्यवसायीहरुको समस्याका बारेमा जानकारी लिन र चुनौतीहरुलाई सम्बोधन गर्न पनि यस्तो अभियान संचालन गरिएको दमक नगरपालिकाले जनाएको छ ।अभियानको

Read More
समाचार

कमल–५ मा महिलाहरुको पाठेघर क्यान्सर बारे सचेतना र स्क्रीनिङ क्याम्प संचालन

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ मा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर बारे सचेतना र परीक्षण शिविर (क्याम्प) संचालन गरिएको छ । बुधबार वडा कार्यालय हातामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीय आगन्तुक महिलाहरुलाई सहभागी गराएर एकदिने सचेतना र शिविर संचालन गरिएको हो ।शिविरमा १०५ जना महिलाहरुले पाठेघर र स्तन क्यान्सरको पूर्व परीक्षण अर्थात् स्क्रीनिङ

Read More
समाचार

झापाको कमल–५ का विपन्न महिलाहरुलाई ड्राइभिङ तालिम

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ ले विपन्न ३० जना महिलाहरुलाई निःशुल्क सवारी चालक (ड्राइभिङ) तालिम दिन थालेको छ । तालिम कार्यक्रमको बुधबार कमल–५ का वडाध्यक्ष लाल बहादुर विष्ट (एलबी), कार्यवाहक वडाध्यक्ष चुरुङ्गहाङ लावती र वडा सदस्य ओम कुमार प्रधानले संयुक्त रुपमा व्यानर वाचन गरेर शुभारम्भ गरे । तालिमको सैद्धान्तिक कक्षा वडा कार्यालयको कक्षमा

Read More