दमक नगरपालिका वडा नं. ६ ले दियो व्यवसायीहरुलाई एआई सम्बन्धी एकदिने तालिम
दमक/ झापाको दमक नगरपालिका वडा नं. ६ का स्थानीय व्यवसायीहरुलाई एकदिने एआई सम्बन्धी तालिम दिइएको छ । तालिममा व्यवसायीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धनका लागि एआईको प्रयोग कसरी गर्ने भनेर सिकाइएको वडाध्यक्ष टेकबहादुर थापाले जानकारी गराएका छन् ।सूचना प्रविधिको पछिल्लो र उपयोगी एआई के हो, यसको प्रयोग कसरी गर्ने, व्यवसाय प्रवद्र्धन सम्बन्धी पोष्टर कसरी बनाउने, डिजाइन
